Logo

सडक विस्तारसँगै कृषिको संभावना बढ्यो, आर्थिक एजेण्डालाई प्राथमिकता दिन अर्थमन्त्रीको आग्रह

बिजखबर संवाददाता १० बैशाख, काठमाडौं । अर्थमन्त्री डा रामशरण महतले स्वदेशमै रोजगारी सिर्जना गर्न, गरिवी निवारण गर्न, निर्यात बढाई व्यापारघाटालाई कम गरी समग्र आर्थिक समृद्धि हासिल गर्न आन्तरिक उत्पादनलाई प्रतिस्पर्धी बनाउनुपर्ने बताएका छन् । ‘गाउँ÷गाउँमा सडक पुगिसकेकोले कृषि तथा फलफूल उतपादन र पशुपालनबाट युवाहरुले प्रशस्त रोजगारी पाउने र त्यस्ता युवाहरुलाई सरकारले जस्तोसुकै सहयोग गर्नेछ,’ चितवनको…