Logo

साना किसानले सहकारीबाट लिएको ऋण मिनाहा, उत्पादनको आधारमा कृषकलाई अनुदान

काठमाडौं । सरकारले साना किसानले साझा सहकारीबाट लिएको सम्पूर्ण ऋण मिनाहा गरेको छ । सरकारले आगामी आर्थिक बर्षको बजेटमार्फत उक्त व्यवस्था गरेको हो । यसैगरी सरकारले कृषको लगाएको बालीको बिक्रीको सुनिश्चितता गर्न बाली लगानु पुर्वनै उक्त बालीको मुल्य निर्धारण गर्ने भएको छ । विशेषगरी सरकारले उखु लगायतको मुल्य रोप्नु पुर्ब नै तोक्ने भएको छ ।…