Logo

किसानहरुले गरे बल्खु तरकारी बजारमा अन्तरक्रिया, तरकारीको आपूर्ति नियमित

काठमाडौं । बल्खु कृषि तथा तरकारी बजारमा ढुवानीको समस्याका वावजूद पनि देशभरिबाट उत्पादित विभिन्न किसिमका तरकारीहरु सुलभरुपमा उपलब्ध भैरहेको छ । कृषि क्षेत्रमा क्रियाशील मुलुकभरका कृषि उद्यमीहरुको अवलोकन भ्रमण टोलीलाई बजारमा स्वागत गर्दै कार्यकारी निर्देशक रामकृष्ण कुँवरले यस बजारको स्थापना भएपछि किसानहरुलाई बजारको अभावसम्वन्धी गुनासो आउन छोडेको जानकारी दिए । ‘आत्मनिर्भर नहुँदा मुलुकले दुख पाइरहेको…