Global_Ime

नयाँ बजेट : कृषि बीमा प्रिमियम अनुदान बढ्यो, अब कृषकले ८० प्रतिशत रकम पाउने


बिजखबर संवाददाता
10 September, 2021 4:14 pm

agricuture

काठमाडौं । सरकारले कृषकहरुले कृषि बीमा प्रिमियम वापत पाउँदै आएको अनुदान रकम वद्धि गरेको छ ।

Nabil
Yamaha

कांग्रेस माओवादी संयुक्त गठबन्धन सरकारले आज प्रतिस्थापन बजेट ल्याउँदै बीमा कृषि बीमा प्रिमियम रकम ८० प्रतिशत पुर्याएको हो ।

यसअघि यस्तो बीमा प्रिमियम अनुदान रकम ५० प्रतिशत रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Nepal_telecom