Logo

नबिल बैंकको सिइओमा जोशी, सोमबारदेखि कार्यभार सम्हाल्ने

बिजखबर संबाददाता १३ असार,काठमाडौं । नबिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा  शशिन जोशी नियुक्त भएका छन् । जोशीले आफ्नो करियरको सुरुवात नबिल बैंक (तत्कालि नेपाल अबर) बाट गरेका थिए । आइतवार बैंकको सञ्चालक समितिले उनलाई नियुक्त गरेको हो । जोशीले दुई साता अघि एनआइसी एसिया बैंक छाडेका थिए । उनलाई चार बर्षका लागि नियुक्त गरिएको…