बिजखबर संबाददाता २ साउन,काठमाडौं । नेपालमा पुराना भारतीय रुपियाँ नचल्ने भएको छ । नेपाल राष्ट्र बैकले हालै सूचना जारी गरी बैंक तथा वित्तीय संस्था र सर्वसाधारणस“ग सन् २००५ भन्दा अघि छापिएका सबै दरका भारु नोट फिर्ता गर्न निर्देशन दिएको हो । राष्ट्र बैंकले आगामी मंसिर १५ गते भित्र सन् २००५ भन्दा अघि छापिएका भारु नोट…