Logo

कृषि विकास बैंकको हकप्रद आजबाट, हेर्नुहोस कहाँ–कहाँबाट भर्न सकिन्छ ?

काठमाडौं । कृषि विकास बैंकको हकप्रद सेयर आजबाट खुला भएको छ । बैंकले आफ्ना सेयर धनीलाई निकालेको ५० प्रतिशत हकप्रद सेयर आजबाट भर्न सकिने छ । जस अनुसार बैंकले १ करोड ९६ लाख ८८ हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । १०० कित्ता सेयर हुनेले प्रति कित्ता १ सय रुपैयाँका दरले ५० कित्ता हकप्रद…