Logo

कन्चनपुर र महेन्द्रनगरमा एभरेष्टको शाखा स्थापना, बिहीवारदेखि सेवा शुरु

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले कन्चनपुरको महेन्द्रनगर र कैलालीको सुख्खड्मा आफ्नो शाखा स्थापना गरेको छ । बिहीवार एक कार्यक्रमवीच महेन्द्रनगर शाखाको प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनाल र बैंकका प्रमुख कार्यकारी अधिकृत एके अहलुवालियाले संयुक्त रुपमा सो शाखाको उद्धघाटन गरे । त्यस्तै सुख्खड् शाखाको घोडाघोडीका उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्रप्रकाश चौलागाई र सिइओ अहलुवालियाले गरे…