नेपाल राष्ट्र बैंकले आइतबार पनि बजारमा १० अर्ब रुपैयाँको तरलता ल्याउने भएको छ । बैंक तथा वित्तीय संस्थाले तरलता अभाव भएको भन्दै गुनासो गरेपछि राष्ट्र बैंकले तरलता ल्याएको थियो । राष्ट्र बैंकले पटक–पटक गरी ठूलो मात्रामा बजारमा तरलता ल्याएपनि बैंक वित्तीय संस्थाले खरिद नगरेपछि आइतबार अन्तिम पटक १० अर्ब रुपैयाँको जारी गर्न लागेको नेपाल राष्ट्र…