Logo

नयाँ मर्जर/एक्विजिशन नियमावली जारी, सैद्धान्तिक सहमति तोडेमा कारवाही

नेपाल राष्ट्र बैंकले मर्जर तथा एक्विजिशन सम्बन्धी नयाँ नियमावली जारी गरेको छ । मौजुदा नियमावली अनुसार मर्जर तथा एक्विजिशनमा जाँदा केही बैंक तथा वित्तीय संस्थाले आफुखुशी सम्झतौ तोड्ने तथा मर्जरका क्रममा अप्ठ्याराहरु सिर्जना भएकाले नयाँ नियमावली जारी गरेको राष्ट्र बैंकले जानकारी दिएको छ । राष्ट्र बैंक संचालक समितिको गतहप्ता बसेको संचालक समितिको बैठकले मौजुदा नियमावलीमा…