Logo

ग्लोबल आइएमई बैंकले ५ अर्बको ऋणपत्र निष्काशन गर्दै, विक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको पाँच अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्नका लागि बिक्री प्रबन्ध गर्न लक्ष्मी सनराइज क्यापिटल लिमिटेडललाई नियुक्त गरेको छ । बैंकले ‘८% ग्लोबल आइएमई बैंक ऋणपत्र २०९१र९२’ जारी गर्न लागेको हो । बैंकको प्रति कित्ता एक हजार रुपैयाँका दरले ५० लाख युनिट ऋणपत्र बिक्री गर्ने जानकारी दिएको छ । जसमध्ये…