Logo

एनसीसीको शाखा बागलुङमा, गुणस्तरीय र उत्कृष्ट सेवा प्राथमिकतामा

काठमाडौ । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी बैंक) ले बागलुङमा शाखा स्थापना गरेको छ । शाखाको उदघाटन गर्दै बागलुङ नगरपालिका प्रमुख जनकराज पौडेलले एनसीसी बैंक बागलुङमा स्थापना भएकोमा खुशी व्यक्त गरेका छन । कार्यक्रममा बोल्दै प्रमुख पौडलले बैंकहरुले संस्थागत सामाजिक उत्तरदायित्वमा समेत सहभागि हुनु पर्नेमा जोड दिएका छन । एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश…