Logo

थप नयाँ बैंक वित्तीय संस्था खरिद गर्दै प्रभु बैंक, दुई नयाँ संचालक चयन

काठमाडौं । प्रभु बैंकले अन्य बैंक तथा वित्तीय संस्था खरिद सम्बन्धी प्रक्रिया बढाउन अख्तियारी प्रदान गरेको छ । बैंकको १६ औं बार्षिक साधारणसभाले अन्य बैंक वित्तीय संस्था खरिदका लागि संचालक समितिलाई खख्तियारी प्रदान गरेको हो । साधारणसभाले बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मुल्याङ्कन (डीडीए) गर्न मान्यताप्राप्त मुल्याङ्कनकर्ता नियुक्ती गरी अन्य बैंक वित्तीय…