Logo

बैंक अफ काठमाडौंको नाफा ३३ प्रतिशतले वृद्धि, इपीएसमा सुधार आउँदा खराब कर्जा बढ्यो

काठमाडौं । बैंक अफ काठमाण्डूले चालु आर्थिक वर्षको छ महिनामा ७३ करोड ७५ लाख रुपैयाँ नाफा गरेको छ । यो नाफा गत आर्थिक बर्षको सोही अबधिको तुलनामा ३३ प्रतिशतले बढी हो । बैंकले गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ५५ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । तर, यो बर्ष बैंकले नियामकिय समायोजन…