काठमाडौं । सिभिल बैंकले आईएसओ सर्टिफिकेट ९००१ः२०१५ पाएको छ । बैंकले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै आईएसओ प्रमाणीत सर्टिफिकेट ग्रहण गरेको हो । आईएसओ सर्टिफिकेसनको आधिकारिक संस्था युनाईटेड रजिष्ट्रार अफ सिस्टम (युआरएस) नेपालका कन्ट्री म्यानेजर प्रकाश पौडेलले बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङलाई उक्त प्रमाणपत्र हस्तान्तरण गरेका हुन । बैंकले विभिन्न ७ शिर्षकमा राम्रो अंक…