Logo

ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर महेन्द्रनगरमा, काउण्टर संख्या २९ पुग्यो

काठमाडौं । ग्लोबल आइएमई बैंकले आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरमा एक्सटेन्सन काउण्टर संचालनमा ल्याएको छ । बैंकले संचालनमा ल्याएको उक्त काउण्टरको आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरका प्रमुख कर अधिकृत लेखनाथ शर्मा (पंगेनी) ले उद्घाटन गरेका हुन । बैंकले सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ सेवाको आवश्यकतालाई मध्यनजर गर्दै एक्सटेन्सन काउण्टर सुरु गरेको हो । महेन्द्रनगरमा एक्सटेन्सन काउण्टरको…