काठमाडौं । एनआईसी एशिया बैंक र सस्तो टिकेटसप्रालीबीच सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरुले मोबाइल बैकिङलगायत एनसीएच एल–कनेक्ट आईपीएस र अन्य कुनै पनि बैंकको फोन पे एप प्रयोग गरी हवाई टिकट तथा होटलको बुकिङ अनलाईनमार्फत् भुक्तानी गर्न सक्ने छन । बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र सस्तो टिकेटसका अध्यक्ष सम्राट…