Logo

महालक्ष्मी विकास बैंकले गर्याे केबी चित्रकार एण्ड कम्पनीसँग सम्झौता, वित्तीय विवरण अझै पारदर्शी हुने

काठमाडौं । महालक्ष्मी विकास बैंकले केबी चित्रकार एण्ड कम्पनी चार्टर्ड एकाउन्टेन्ट्ससँग सम्झौता गरेको छ । बैंकले नेपाल वित्तीय प्रतिवेदन मापदण्ड अनुरुप एनएफआरएस ९ मोडल कार्यान्वयनका लागि उक्त कम्पनीसँग एक समझदारी पत्रमा हस्ताक्षर गरेको हो । उक्त समझदारीबाट बैंकको जोखिम व्यवस्थापनलाई अझ सुदृढ बनाउँदै थप सही र पारदर्शी वित्तीय प्रतिवेदन प्रस्तुत गर्न मद्धत पुग्ने विश्वास बैंकले…