काठमाडौं । रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्क १७ औ वर्षको यात्रा गरेको छ । २०६५ साल फागुन ११ गते ३ जिल्ला कार्यक्षेत्रबाट सुरु गरेको यात्रा अहिले २० जिल्लामा ८८ वटा शाखा र १ वटा एक्सटेन्सन कार्यालय सहित १८ वटा एटीम सञ्चालन गरेको छ । ७ लाख ३५ हजार बढि ग्राहक बनाएको बैङ्कको…