काठमाडौँ । लक्ष्मी बैंकले शेयरधनीहरुका लागि ११.५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । सोमबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत बोनस शेयर र २.५ प्रतिशत नगद लाभांश (बोनस शेयरको करसमेत) प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव पियूसराज अर्यालले जनाएका छन् । सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृति र…