काठमाडौं । नेपालको केन्द्रीय बैंकको रुपमा रहेको नेपाल राष्ट्र बैंक आज ६६ औँ वर्षमा प्रवेश गरेको छ । स्थापनाको ६६ औँ वर्षका अवसरमा गभर्नर महाप्रसाद अधिकारी एवम् नेपाल राष्ट्र बैंक परिवारले शुभकामना सन्देश दिँदै मुलुकको आर्थिक विकासको लक्ष्य प्राप्तिमा सहयोग पुर्याउन सदा समर्पित रहने प्रतिवद्धता व्यक्त गरिएको छ । शुभकामना सन्देशमा भनिएको छ, ‘यस ऐतिहासिक…