Logo

मुक्तिनाथ विकास बैंकको सामाजिक उत्तरदायित्व, खानेपानी प्रशोधन केन्द्रलाई सहयोग

काठमाडौं । मुक्तिनाथ विकास बैंक लि।ले सामाजिक उत्तरदायित्व अन्तर्गत दमौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई आर्थिक सहयोग गरेको छ । यस संस्थाले व्यास नगरपालिका विभिन्न वडाहरुका नगरवासीहरुलाई खानेपानी उपलब्ध गराउँदै आएको छ । यस सहयोगबाट सोही संस्थाले  जनजिवनमा अझ शुद्ध र सफा खानेपानी उपलब्ध गराउन, पानी टंकी संरक्षण गर्न, अनधिकृत व्यक्ति तथा जनावरको प्रवेश र…