Logo

एनआईसी एशियाको ‘अक्सन एसिस्टेन्स’ सार्वजनिक, एकै क्लिकमा लिलाम सम्बन्धी सबै जानकारी

काठमाडौं । एनआईसी एशिया बैंकले अक्सन पोर्टल संचालनमा ल्याएको छ । बैंकिङ सम्पत्तिहरु, बैंकको नाममा रहेको गैर बैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसमेतको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले बैंकले उक्त अनलाईन पोर्टल सार्वजनिक गरेको हो । बैंकले सञ्चालनमा ल्याएको उक्त अनलाईन पोर्टलमार्फत बैंकले लिलाम बिक्री गर्ने सम्पत्तिहरु सम्बन्धी सम्पूर्ण किसिमका सूचनाहरूको बारेमा…