GBIME

पर्यटन व्यवसायीहरुको संयुक्त माग–पर्यटनमन्त्री आलेले अश्लिल र अराजक गतिविधि देखाए, जिम्मेवारीबाट तुरुन्त हटाइयोस


बिजखबर संवाददाता
20 June, 2022 3:20 pm

Prem-ale

काठमाडौं । पर्यटन व्यसायसँग आवद्ध व्यवसायीहरुको तीन वटा संगठनले संस्कृति पर्यटन तथा नागरिक मन्त्री प्रेम आलेले अश्लिल र अराजक गतिविधि देखाएको भन्दै तत्काल जिम्मेवारीबाट मुक्त गर्न माग गरेका छन् ।

NLIC
LAXMI

नेपाल पर्यटन व्यसायी संघ )निट), नेपाल पर्यटन व्यवसायी संगठन र नेपाल राष्ट्रिय पर्यटन व्यवसायीले सोमबार संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै मन्त्री आलेलाई हटाउन प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष आग्रह गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL