Logo

एसईई नतिजा सार्वजनिक, यसरी जाँच गर्नुहोस नतिजा

एसईई नतिजा सार्वजनिक, यसरी जाँच गर्नुहोस नतिजा



काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले बिसं २०७६ सालको एसईईको नतिजा प्रकाशित भएको छ । बोर्डको बैठकले केहीबेर अघि बिद्यार्थीको परीक्षाफल प्रमाणित गरेपछि परीक्षाफल प्रकाशित भएको हो ।

परीक्षा नियन्त्रण कार्यालय (एसईई)ले करिब एक साता अघि परीक्षाफल तयार गरी बोर्डका अध्यक्षलाई बुझाएको थियो । सोही आधारमा बोर्डले शिक्षामन्त्री गिरिराजमणी पोखरेलसंग सहमति लिएर परीक्षाफल प्रकाशित गर्ने निर्णय गरेको हो ।

नतिजा नेपाल टेलिकमका ग्राहकले १६०० मा डायल गरी प्राप्त निर्देशन अनुसार जानकारी लिन सक्नेछन् ।

यी लिंकहरुबाट हेर्न सकिनेछ नतिजा :

http://see.gov.np
http://see.ntc.net.np/
http://www.neb.gov.np/results

प्रतिक्रिया दिनुहोस्
MBL