Logo

भट्टराई पून: महासचिवमा , सभामुखले गराए सपथ

भट्टराई पून: महासचिवमा , सभामुखले गराए सपथ


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

laxmi

३ चैत,काठमाडौं । सभामुख सुवास नेम्वाङले व्यवस्थापिका–संसद् सचिवालयका महासचिवमा दोश्रो पटक मनोहरप्रसाद भट्टराईलाई पद तथा गोपनीयताको सपथ गराएका छन् ।

नेम्वाङको सिफारिसमा राष्ट्रपति डा रामवरण यादवबाट मंगलवार नै नियुक्त भट्टराईलाई सिंहदरबारमा आयोजित कार्यक्रममा सपथ गराइएको हो । ५ वर्षको पदावधि सोमबार सकिएपछि भट्टराई पुनः नियुक्त भएका हुन् ।

उनि विसं २०६६ चैत ४ गते महासचिवमा पहिलो पटक नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL