Logo

वायु सेवा निगमका महाप्रवन्धक खरेलले दिए राजिनामा, स्वास्थ्य प्रमुख कारण

वायु सेवा निगमका महाप्रवन्धक खरेलले दिए राजिनामा, स्वास्थ्य प्रमुख कारण


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१ चैत,काठमाडौं । नेपाल वायु सेवा निगमका महाप्रबन्धक मदन खरेलले राजिनामा दिएका छन् ।

उनले आइतवार पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा गई राजिनामा दिएका हुन् ।

राजिनामा पत्रमा स्वाथ्स्थयको कारण देखाइएपनि वातावरण सहज नभएकोले राजिनामा दिएको बुझिएको छ । २७ महिनाअघि खुल्ला प्रतिशपर्धाबाट महाप्रवन्धक बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL