Logo

सुनको मूल्य २ सयले घट्यो , चाँदीमा पनि गिरावट

सुनको मूल्य २ सयले घट्यो , चाँदीमा पनि गिरावट


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

११ फागुन,काठमाडौं । सोमबार स्थानीय बजारमा सुनको मूलय प्रतितोला २ सयले घटेको छ ।

आइतवार ५२ हजार रुपैयाँ तोलामा विक्री भएको सुन २ सयले घटेर ५१ हजार ८ सयमा झरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला ६ सय ९५ तोकिएको छ ।

आइतवार चाँदी प्रतितोला ७ सय रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL