Logo

हुम्लामा दुई जहाज ठोकिए, मानवीय क्षती हुन पाएन

हुम्लामा दुई जहाज ठोकिए, मानवीय क्षती हुन पाएन


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

laxmi

९ फागुन,काठमाडौं । हुम्लाको सिमीकोट विमानस्थलमा तारा एयर र सीता एयरको जहाज एक आपसमा ठोकिएको छ ।

ताराको जहाज विमानस्थलको धावनमार्गमा उडान भर्ने क्रममा रोकिइरहेको सीता एयरको जहाजलाई ठक्कर दिएको हो । दुर्घटनामा मानवीय क्षती भने भएको छैन ।

दुर्घटनापछी दुबै एयरलाइन्सका इन्जिनियर काठमाडौंबाट हुम्लातर्फ लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL