Logo

माओवादी केन्द्रका बिनाविभागीय मन्त्रीहरुले राजीनामा दिने

माओवादी केन्द्रका बिनाविभागीय मन्त्रीहरुले राजीनामा दिने


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । बिनाविभागीय मन्त्रीका रुपमा सरकारमा रहेका माओवादी केन्द्रका मन्त्रीहरुले राजीनामा दिने भएका छन्।

मन्त्री जनार्दन शर्माले प्रधानमन्त्रीलाई शेरबहादुर समक्ष आफ्नो पार्टीबाट प्रतिनिधित्व गरेका सबै मन्त्रीले राजीनामा बुझाउने जानकारी दिएका हुन् ।

हाल माओवादी केन्द्रबाट सरकारमा ९ मन्त्री र ७ राज्यमन्त्री गरी १६ जना बिनाविभागीय मन्त्री छन्।

प्रधानमन्त्री देउवाले माओवादी केन्द्रले नेकपा एमालेसँग चुनावी तालमेल गरेसँगै माओवादी केन्द्रका सबै मन्त्रीलाई जिम्मेवारी मुक्त गरेका थिए।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL