Logo

शुक्रबार सार्वजनिक विदा

शुक्रबार सार्वजनिक विदा


बिजखबर संवाददाता
3.5k
Shares

काठमाडौं । सरकारले भोली शुक्रबार सार्बजनिक बिदा दिने घोषणा गरेको छ । हजरत मुहम्मद सल्ललल्लाहो अलैहे बोसल्लमको जन्म दिन परेको अवसरमा सरकारले मंसिर १५ गते बिदा दिने निर्णय गरेको हो ।

यसैगरी सरकारले क्रिसमस डेको विदाको पनि आजै विदा घोषणा गरेको छ । पुस १० गते पर्ने क्रिसमसको बिदा सरकारले आजै सुचना जारी गरेको हो ।

 

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL