सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अहिले मन्त्रिपरिषद् बैठक चलिरहेको छ। बैठकका एजेन्डाबारे भने अझै औपचारिक जानकारी दिइएको छैन।
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् दोस्रोपटक विस्तार भएलगत्तै बसिरहेको यो पहिलो बैठक हो।