Logo

अब अनलाइन संचारमाध्यम दर्ता र नविकरण सूचना विभागबाटै

अब अनलाइन संचारमाध्यम दर्ता र नविकरण सूचना विभागबाटै



काठमाडौं । अनलाईन संचारमाध्यम दर्ता तथा नविकरण साविककै जसरी सूचना विभागबाटै हुने भएको छ । यसअघि जिल्ला प्रशासन कार्यालयबाट गर्नुपर्ने भनिएको यस्तो प्रक्रिया पुनः पुरानै तरिकाले हुने भएको हो ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकका निर्णय सुनाउँदै संचार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले यसको जानकारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्