Logo

सुनको मूल्यमा ५ सयको वृद्धि, चाँदीको मूल्य स्थिर

सुनको मूल्यमा ५ सयको वृद्धि, चाँदीको मूल्य स्थिर



काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ९३ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर प्रतितोला १ लाख ९७ हजार ७ सय रुपैयाँ कायम भएको हो ।

यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको महासंघले जानकारी दिएको छ । महासंघका अनुसार बुधबार प्रतितोला २ हजार ७५ रुपैयाँमा कारोबार भईरहेको चाँदी आज पनि सोही मूल्यमै कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्