Logo

अब सवारी लाइसेन्स छपाई प्रदेशबाटै

अब सवारी लाइसेन्स छपाई प्रदेशबाटै



काठमाडौं । सरकारले प्रदेशबाटै सवारी चालक अनुमति पत्र (लाइसेन्स) दिने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले आगमाी आर्थिक वर्षबाट प्रदेश स्तरबाटै लाइसेन्स दिने घोषण भएको हो ।

प्रतिक्रिया दिनुहोस्