Logo

बालुवाटारमा मन्त्रिपरिषद बैठक बस्दै, भारत–पाकिस्तान तनावदेखि गभर्नर नियुक्तिसम्मका एजेण्डा

बालुवाटारमा मन्त्रिपरिषद बैठक बस्दै, भारत–पाकिस्तान तनावदेखि गभर्नर नियुक्तिसम्मका एजेण्डा



काठमाडौं । मन्त्रिपरिषद् बैठक आज (बिहीबार) साँझ बस्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै सरकारी निवास बालुवाटारमा बैठक बोलाएका हुन् ।

बालुवाटारमा बैठक बसेको भन्दै आलोचना भइरहेकै बेला प्रधानमन्त्रीले फेरि पनि बालुवाटारमै बैठक राखेका हुन्।

आजको बैठकमा भारत–पाकिस्तान तनाव, गभर्नर नियुक्ति, आगामी आर्थिक वर्षको बजेट, सरकारका काम कारबाही र समसामयिक राजनीतिकका विषयमा छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्