Logo

पहिरोले भेरी करिडोरको रिम्नामा सडक अवरुद्ध, यात्रु बाटोमै अलपत्र

पहिरोले भेरी करिडोरको रिम्नामा सडक अवरुद्ध, यात्रु बाटोमै अलपत्र



काठमाडौं । भेरी करिडोरअन्तर्गत जाजरकोटको भेरी नगरपालिका–१ रिम्ना नजिक पहिरोका कारण सडक अवरुद्ध भएको छ । आज (बुधबार) बिहानैदेखि सडक अवरुद्ध हुँदा यातायात सेवा ठप्प भएको छ ।

laxmi

निरन्तरको वर्षापछि पहिराले सडक अवरुद्ध भएको भेरी करिडोर आयोजाका प्रमुख सुनिल रञ्जितकारले बताए । अहिले पहिरो हटाउने काम भइरहेको छ । सडक अवरुद्ध हुँदा जाजरकोट, रुकुमपश्चिम र डोल्पा आवतजावत गर्ने यात्रु बाटोमै अलपत्र परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL