Logo

मोबाइल चार्ज गर्दा करेन्ट लागेर तेह्रथुमको लालीगुराँसमा बालकको मृत्यु

मोबाइल चार्ज गर्दा करेन्ट लागेर तेह्रथुमको लालीगुराँसमा बालकको मृत्यु



काठमाडौं । तेह्रथुमको लालीगुराँस नगरपालिका–५ दागपामा मोबाइल चार्ज गर्दा करेन्ट लागेर एक बालकको ज्यान गएको छ ।

laxmi

गए राति साढे ७ बजेतिर स्थानीय कालुबहादुर लिम्बूको ८ वर्षीय छोरा सुदिप लिम्बूलाई आफ्नै घरको कोठामा मोबाइल चार्ज गर्ने क्रममा लाइनमा जोडेको मल्टिप्लक सर्ट भई करेन्ट लागेको थियो ।

करेन्ट लागेर घाइते बालकको उपचारका लागि जिल्ला अस्पताल तेह्रथुम ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको

प्रतिक्रिया दिनुहोस्
MBL