Logo

सुनको मूल्य स्थिर, चाँदीको मूल्य उकालो

सुनको मूल्य स्थिर, चाँदीको मूल्य उकालो



काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य स्थिर रहेको छ । गएको शुक्रबार प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज पनि सोही मुल्यमा कारोबार भईरहेको हाे ।

laxmi

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य भने उकालो लागेको छ । गएको शुक्रबार प्रतितोला १७ सय २० रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज बढ्दै प्रतितोला १७ सय ४० रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL