Logo

प्रतितोला १ हजारले बढ्दै हालसम्मकै उच्च विन्दुमा पुग्यो सुनको मूल्य, चाँदीको मूल्य पनि निरन्तर उकालो

प्रतितोला १ हजारले बढ्दै हालसम्मकै उच्च विन्दुमा पुग्यो सुनको मूल्य, चाँदीको मूल्य पनि निरन्तर उकालो



काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

laxmi

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ३३ हजार रुपैयाँ प्रतितोलामा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ३४ हजार रुपैयाँ पुगेको हो ।

यस्तै पछिल्लो समय चाँदीको मूल्य पनि लगातार उकालो लाग्ने क्रममा छ । बुधबारको तुलनामा बिहीबार चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले बढ्दै १६ सय ५० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL