Logo

सुजुकीको शोरुम दमकमा ,शोरुम स्थापनाको अवसरमा १० हजारसम्म छुट

सुजुकीको शोरुम दमकमा ,शोरुम स्थापनाको अवसरमा १० हजारसम्म छुट


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१३ पुस, काठमाडाँै । नेपालका लागि सुजुकी फोर ह्विलर्सको आधिकारिक वितरक सीजी मोटोकर्पले दमकमा शोरुम स्थापना गरेको छ । बीआरएन ब्रदर्सका नाममा स्थापना भएको शोरुमको शुक्रबार सीजी मोटाोकर्पका कार्यकारी निर्देशक करण चौधरीले उद्घाटन गरेका थिए ।

शोरुममा सुजुकीका एल्टो ८०० देखि एसयूभी इर्टिगासम्म उपलब्ध हुने कम्पनीले बताएको छ । त्यस्तै, नयाँ वर्षमा कम्पनीले एथ्री सेग्मेण्टका सीएज कार पनि भित्र्याउने जानकारी दिएको छ । यो सहित सुजुकीको डिलर्सको सङ्ख्या २६ पुगेको छ ।

शोरुम स्थापनाको अवसरमा कम्पनीले रु १० हजारसम्म छुट पनि दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL