Logo

नयाँ सरकारमा नेकपा एसका २ जना सहभागि हुने, कसलाई कुन मन्त्रालयको जिम्मेवारी

नयाँ सरकारमा नेकपा एसका २ जना सहभागि हुने, कसलाई कुन मन्त्रालयको जिम्मेवारी



काठमाडौं । नवगठित गठबन्धनको सरकारमा एकिकृत समाजवादी पार्टीका दुईजना मन्त्री सहभागि हुने भएका छन् । नयाँ मन्त्रिपरिषदमा भानुभक्त जोशी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री र धनबहादुर बुढा शहरी विकास मन्त्री बन्ने पक्का भएको हो ।

laxmi

नयाँ सरकारमा नेकपा एमालेका ८ जना, नेकपा माओवादी केन्द्रका ५ जना र राष्ट्रिय स्वतन्त्र पार्टीका ४ जना सहभागी भएर मन्त्रिपरिषद विस्तार भईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL