Logo

स्मार्ट चोइस टेक्नोलोजिमा रोजगारीको अवसर, अफिसर देखी ड्राइभरसम्मकाे माग

स्मार्ट चोइस टेक्नोलोजिमा रोजगारीको अवसर, अफिसर देखी ड्राइभरसम्मकाे माग



काठमाडौं । स्मार्ट चोइस टेक्नोलोजि कम्पनीले कर्मचारीको माग गरेको छ । कम्पनीले अपिसर देखी ड्राइभरसम्मको लागि आवेदन खुखाएको हो ।

laxmi

कम्पनीले बिभिन्न ७ पदको लागि रोजगारीको आवेदन खुलाएको हो । योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी मंसिर २२ गते शुक्रबारसम्ममा कम्पनीको इमेल मार्फत आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL