Logo

Global_Ime

भूकम्पमा परेर नलगाढ नगरपालिकाकी उपप्रमुख सिंहको निधन

भूकम्पमा परेर नलगाढ नगरपालिकाकी उपप्रमुख सिंहको निधन



काठमाडौं । गएरातीको भूकम्पले जाजरकोटको नलगाढ नगरपालिकाकी उपप्रमुखको निधन भएको छ । भूकम्पमा परेर उपप्रमुख सरिता सिंहको निधन भएको पुष्टि भएको हो ।

Laxmi_sunrise
Kumari

उपप्रमुख सिंहको सदरमुकामस्थित घरमै सुतिरहेको अवस्थामा भूकम्पले मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्
Ghorai
MBL
NTC