Logo

कोशीमा उद्धव थापा पदमुक्त, ठूलो दलको नेताको हैसियतमा हिक्मत कार्की मुख्यमन्त्री

कोशीमा उद्धव थापा पदमुक्त, ठूलो दलको नेताको हैसियतमा हिक्मत कार्की मुख्यमन्त्री



काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्रीमा सबभन्दा ठूलो दलको नेता हिक्मत कार्कीलाई नियुक्त गर्न आदेश दिएको छ । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्दव थापाले पाएको विश्वासको मत बदर गरेसँग कार्कीलाई पुनः मुख्यमन्त्रीमा नियुक्त गर्न आदेश दिएको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL