Logo

राष्ट्र बैंक सञ्चालक समितिबाट मौद्रिक नीति पारित, केहीबेरमा सार्वजनिक हुने

राष्ट्र बैंक सञ्चालक समितिबाट मौद्रिक नीति पारित, केहीबेरमा सार्वजनिक हुने



काठमाडौं । नेपाल राष्ट्र मौद्रिक नीति सञ्चालक समितिबाट पारित भएको छ। आइतबार बिहान बोलाइएको बैठकले मौद्रिक नीति पारित गरेको हो ।

laxmi

सञ्चालक समितिबाट पारित भएसँगै केहि समयमानै मौद्रिक नीति सार्वजनिक गरिने केन्द्रिय बैंकका सहप्रक्ता नारायण पोखरेलले बताए । उनका अनुसार मौद्रिक नीति केन्द्रिय बैंकको वेबसाइटमार्फत सार्वजनिक गरिने छ ।

मौद्रिक नीति सार्वजनिक गरेपछि केन्द्रिय बैंकले दिउसो ३ बजे होटल याक एण्ड यतिमा पत्रकार सम्मेलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL