Logo

प्रतितोला सात सयले बढ्यो सुन, एक लाख ११ हजार ७ सयमा कारोबार हुँदै

प्रतितोला सात सयले बढ्यो सुन, एक लाख ११ हजार ७ सयमा कारोबार हुँदै



काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसारआइतबार सुनको मूल्य प्रति तोला सात सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको हो ।

laxmi

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ७ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १० हजार ७५० रुपैयाँ रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय ९५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL