Logo

इलाम १ मा झलनाथ खनाललाई हराउँदै एमालेका महेश बस्नेत विजयी

इलाम १ मा झलनाथ खनाललाई हराउँदै एमालेका महेश बस्नेत विजयी



काठमाडौं । इलाम १ मा नेकपा एमालेका उम्मेदवार महेश बस्नेत विजयी भएका छन् । बस्नेत पूर्वप्रधामनमन्त्रीसमेत रहेका नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाललाई २ हजार ९ सय ५७ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।

laxmi

इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेकै सुवास नेम्वाङ विजयी भएका छन् । नेम्वाङले नेपाली कांग्रेसका डम्बर खड्कालाई १ सय १४ मतान्तरले पराजित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL