GBIME

महोत्तरी २ बाट लोकतान्त्रिक समावादीका शरद सिंह भण्डारी निर्वाचित


बिजखबर संवाददाता
25 November, 2022 2:19 pm

sharad_singh_bhandari

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका उम्‍मेदवार शरत सिंह भण्डारी प्रतिनिधिसभा सदस्‍यमा निर्वाचित भएका छन् । उनी महोत्तरी २ बाट सांसदमा निर्वाचित भएका हुन् ।

NABIL
lAXMI_BANK

उनले आफ्नो निकटतम प्रतिस्पर्धी तराई मधेश लोकतान्त्रिक पार्टीका विजय कुमार सिंहलाई १४ हजार ७० मतान्तरले पराजित गर्दै भण्डारी निर्वाचित भएका हुन् ।

भण्डारीले २५ हजार १९० मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी सिंहले ११ हजार १२० मत ल्‍याए ।

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL