Logo

बागलुङ १ बाट जनमोर्चाका चित्रबहादुर केसी निर्वाचित

बागलुङ १ बाट जनमोर्चाका चित्रबहादुर केसी निर्वाचित



काठमाडौं । बागलुङ क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी निर्वाचित भएका छन् । केसीले २१ हजार ४ सय ५१ मत ल्याएर निर्वाचित भएका हुन् ।

laxmi

उनका प्रतिद्वन्दी सूर्यप्रसाद पाठक भने १८ हजार ८ सय २५ मत ल्याएर पराजित भएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले ९ हजार १ सय ८१ र राप्रपाका लक्ष्मीप्रसाद सापकोटाले ९ सय ३ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL